‘राष्ट्रिय सहमतिका लागि माओवादी केन्द्र क्रियाशील’: बादल
बुधबार, २६ जेठ २०७३, १९ : ३३
पाल्पा– नेकपा (माओवादी केन्द्र)का नेता रामबहादुर थापा बादलले राष्ट्रिय सहमतिको सरकार निर्माण गर्न पार्टी क्रियाशील रहेको बताएका छन् ।
पाल्पाको तानसेनमा आज कार्यकर्तासँगको भेटमा उनले पार्टीको नेतृत्वमा सरकार बनाएर जनताका समस्या हल गर्ने दावी गरे । नेता थापाले माओवादी कमजोर हुँदा जनताका जनजीविका र जनताका मुद्दा कमजोर भएकाले माओवादीको एकता भएको बताए ।
उनले अहिले माओवादीको पुनर्गठन गरेर नयाँ आधारमा पार्टी निर्माण गरेको र अब माओवादी पार्टी बलियो हुँदै जाने जिकिर गरे । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
-
मिटरब्याज पीडितलाई घर फर्काउने सरकारको प्रयास : माग पूरा नभएसम्म नफर्किने पीडितको अडान
-
लुम्बिनी प्रदेश : मन्त्रालय घटाउने निर्णय कार्यान्वयनमा अझै समय लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण