सेयर बजारमा वृद्धि कायमै
बुधबार, २६ जेठ २०७३, १९ : ३७
काठमाडौं–सेयर वजारमा भएको वृद्धि वुधवार पनि कायमै रहेको छ । वुधवार नेप्से परिसुचक १५. ३१ अंकले बढेको छ । बीमा समुहको सेयर कारोवारका कारण यो वृद्धि देखिएको छ ।
दिनभरमा एक सय ३४ कम्पनीको १६ लाख ५२ हजार ६ सय ३६ कित्ता सेयर खरिद विक्रि भएको छ । सो खरिद विक्रिवाट एक अर्व २९ करोड एक लाख ६ हजार ४ सय ७ रुपैयाँको कारोवार भएको छ । दिनभरमा बीमा समुहको ३ सय ८८ अंले वृद्धि देखिएको छ भने विकास बैंक समूहको १०.८३, जलविद्युत समुहको ९.२५, फाइनान्स कम्पनीहरुको ३.६ र बैंक समुहको २.८२ अंकले वृद्धि देखिएको छ । आज होटल समुहको मात्र सेयर कारोवार घटेको छ । होटल समुहको २७.९१ अंकले कारोवारमा गिरावट आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
-
मिटरब्याज पीडितलाई घर फर्काउने सरकारको प्रयास : माग पूरा नभएसम्म नफर्किने पीडितको अडान
-
लुम्बिनी प्रदेश : मन्त्रालय घटाउने निर्णय कार्यान्वयनमा अझै समय लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण