अविरल वर्षाबाट तिलताली प्रभावित
बिहीबार, २७ जेठ २०७३, १० : ५२
डोटी–बुधबार राति परेको अविरल वर्षाले डोटीको लाटामाडौँको तिलताली पूर्णरुपमा प्रभावित भएको छ ।
राति करिब ७ बजेदेखि परेको भारी वर्षाले स्थानीय सानासाना खोलामा भेल आउँदा बस्तीभरि पानी छिरेर जलमग्न भएको हो । विगतमा कुनै क्षति नहुने यस क्षेत्रमा यो पटक डढेलोको कारण जङ्गल सखाप भएकाले पानीको गतिलाई थेक्न नसकेर बस्तीमा पसेको हो ।
पानी घरभित्र पस्दा घरायसी सामान तथा बस्तुभाउ प्रभावित बनेका छन् । पानीले करिब १०० भन्दा बढी घर पूर्णरुपमा प्रभावित बनेका छन् । घटनाको विष्तृत जानकारी नआएकाले मानवीय क्षतिको कुनै विवरण नआएको स्थानीय निलम विकले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
-
मिटरब्याज पीडितलाई घर फर्काउने सरकारको प्रयास : माग पूरा नभएसम्म नफर्किने पीडितको अडान
-
लुम्बिनी प्रदेश : मन्त्रालय घटाउने निर्णय कार्यान्वयनमा अझै समय लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण