लागुऔषधसहित एक युवक पक्राउ
बिहीबार, २७ जेठ २०७३, ११ : ००
नवलपरासी– नवलपरासीमा प्रहरीले अवैध लागुऔषधसहित एक युवालाई पक्राउ गरेको छ ।
बुधबार साँझ नवलपरासी ठूलाखरेटवाबाट नवलपरासी सेमनी–५ का सञ्जय निसादलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पचास वटा नाइट्रोभेटसहित पक्राउ परेका निसादलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको पाँचपेडा प्रहरी चौकीका प्रमख प्रहरी सहायक निरीक्षक विनोद राउदले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
-
मिटरब्याज पीडितलाई घर फर्काउने सरकारको प्रयास : माग पूरा नभएसम्म नफर्किने पीडितको अडान
-
लुम्बिनी प्रदेश : मन्त्रालय घटाउने निर्णय कार्यान्वयनमा अझै समय लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण