नेपाल प्रहरीद्वारा निःशुल्क बस सेवा सञ्चालन (चल्ने रुटसहित)
बिहीबार, २७ जेठ २०७३, १२ : ४०
काठमाडौं, जेठ २७–यात्रुहरुको सुविधालाई ध्यानमा राखी नेपाल प्रहरीले बिहिबार दुई वटा रुटहरुमा निःशुल्क बस सेवा संचालनमा ल्याएको जनाएको छ । विप्लव नेतृत्वको नेकपा माओवादीले बन्दको आह्वान गरेपछि प्रहरीले निशुल्क गाडी सञ्चालनमा ल्याएको हो । सो सुविधा तोकिएको रुटहरुमा बेलुकी ५ बजेसम्म लिन सकिने प्रहरीले जनाएको छ । यस्तो छ रुट रुट नम्बर १– नक्सालबाट पुतलीसडक, माइतीघर, कुपण्डोल, पुल्चोक, जावलाखेल एकान्तकुना , बल्खु, कलंकी, कालीमाटी, त्रिपुरेश्वर सहिदगेट, दरबारमार्ग हुँदै नक्सालसम्म । दोस्रो रुटः नक्सालबाट गौशाला, कोटेश्वर, बबरमहल, माइतीघर शहिदगेट, लैनचौर, लाजिम्पाट, नारायणगोपाल चोक हुँदै नक्सालसम्म ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
-
मिटरब्याज पीडितलाई घर फर्काउने सरकारको प्रयास : माग पूरा नभएसम्म नफर्किने पीडितको अडान
-
लुम्बिनी प्रदेश : मन्त्रालय घटाउने निर्णय कार्यान्वयनमा अझै समय लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण