यार्सागुम्बाको मुल्यमा भारी गिरावट, संकलक मारमा
बिहीबार, २७ जेठ २०७३, १२ : २१
डोल्पा –यसबर्ष बहुमुल्य जडिबुटी यार्सागुम्बाको मुल्यमा भारी गिरावट आयपछि स्थानिय संकलकहरु मारमा परेका छन् ।
गत बर्षतिर प्रति यार्सागुम्बा न्युनतम पाँच सय देखि पन्ध्र सय सम्ममा कारोबार हुने गरेकोमा यसबर्ष एक सय पचास देखि अधिकतम तिनसय पचाससम्म कारोवार हुने गरेको छ ।
यार्सागुम्बाको मुल्य ओरालो लागेसंगै बर्षभरीको खर्च कसरी व्यबस्थापनगर्ने भन्ने चिन्ता डोल्पालीहरुमा परेको छ ।
डोल्पालीहरुका लागि आयआर्जनगर्ने मुख्यस्रोतनै यार्सागुम्बा संकलन रहेको छ ।
यसै बर्ष यार्सागुम्बाको मुल्य घट्नु,न्युन उत्पादनहुने ठाँउमापनि खडेरीका कारण अन्नबाली लगाउन नपाउनु, लगायकोपनि खडेरी सखाप हुनुले डोल्पाबासी चिन्तामा परेका मात्रै छैनन् खाद्य संकटले विकराल रुपलिने सम्भाबना समेत देखिएको छ ।
यसबर्ष यार्सागुम्बाको मुल्यमा भएको भारी गिरावटले सरकारले सहुलियतमा उपलब्ध गराएको खाद्यान्न किन्नपनि समस्या देखिने उनीहरुको बुझाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
-
मिटरब्याज पीडितलाई घर फर्काउने सरकारको प्रयास : माग पूरा नभएसम्म नफर्किने पीडितको अडान
-
लुम्बिनी प्रदेश : मन्त्रालय घटाउने निर्णय कार्यान्वयनमा अझै समय लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण