मञ्जुश्रीले हकप्रद सेयर जारी गर्ने
बिहीबार, २७ जेठ २०७३, १३ : ०५
काठमाडौं–मञ्जुश्री फाइनान्सियल इन्ष्टिच्युसनको साधारणसभाले १ वरावार १ दशमलव ७५ को अनुपातमा हकप्रद सेयर जारी गर्न स्वीकृती प्रदान गरेको छ । मञ्जुश्रीको वुधवार सम्पन्न साधारणसभाले स्वीकृती प्रदान गरेको हो ।
विषेश साधारणसभावाट पारित भएपछि तत्कालै हकप्रद जारी गरिने कम्पनीले जनाएको छ । हकप्रदसंगै फाइनान्सको चुक्ता पुँजी ६८ करोड ९२ लाख ७८ हजार पुग्ने छ । हाल कम्पनीको चुक्ता पुँजी ३२ करोड रुपैयाँ छ । कम्पनीले केही समयभित्रै चुक्ता पुँजी एक अर्व रुपैयाँ पु¥याउने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
-
मिटरब्याज पीडितलाई घर फर्काउने सरकारको प्रयास : माग पूरा नभएसम्म नफर्किने पीडितको अडान
-
लुम्बिनी प्रदेश : मन्त्रालय घटाउने निर्णय कार्यान्वयनमा अझै समय लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण