म्याडोनाजस्तै देखिनका लागि ५० लाखको सर्जरी
शुक्रबार, २८ जेठ २०७३, १९ : २८
न्युयोर्क – मनपर्ने सेलिब्रेटीलाई लिएर मानिस कति हदसम्म आर्कषित हुनसक्छन् । यसका लागि एडम डेनियलको उदाहरण हेरे हुन्छ । उनले म्याडोनाजस्तो बन्नका लागि ५० लाखभन्दा बढी खर्च गरिसकेका छन् । उनले आफ्नो अनुहारको सर्जरी गरेका छन् ।
उनी अहिले म्याडोनाजस्तै देखिन्छन् । यसै अनुहारलाई लिएर उनले पछिल्ला १२ वर्षमा ४ हजारभन्दा बढी शो सञ्चालन गरिसके ।
एडमले बताएअनुसार उनले आफ्नो गालामा थुप्रै पटक इम्प्लान्ट गरिसके । यसका साथै उनले आईब्रो समेत मिलाउनुपर्यो । अहिले म्याडोनाजस्तो देखिन पाउँदा उनी निकै खुी लागेको बताउँछन् ।
उनलाई १५ वर्षको उमेरमै म्याडोनाजस्तो बन्ने सौख थियो । आमाले म्याडोनाको एल्बम किनेर ल्याउँथिन् । उनी बारम्बार गीत सुन्थे । म्याडोनाको गीत सुनेर छोरा म्याडोनाजस्तै बनेपछि आमा दुखित भएकी छिन् ।
उनले म्याडोनाको एल्बम घर ल्याउनु आफ्नो गल्ति भएको भन्दै यसमा पश्चाताप लाग्ने बताइन् । आमाका अनुसार एडमको दराज म्याडोनाले लगाउने जस्तै ड्रेसले भरिएको छ । उनको व्यवहार पनि म्याडोनाको जस्तै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अशोक सुवेदी चयन
-
रोनाल्डो बने लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी, पोर्चुगलद्वारा उज्बेकिस्तान स्तब्ध
-
शङ्खरापुरमा एक अर्ब ५१ करोडको बजेट पारित
-
चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
फेवातालमा बेपत्ता युवकको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण