यस्तो छ नयाँ शक्तिको घोषणासभा सञ्चालन विधि
आइतबार, ३० जेठ २०७३, १२ : ५५
काठमाडौं– आइतबार दिउँसो नयाँ शक्ति नेपाल पार्टी औपचारिक रुपमा घोषणा गरिँदैछ । त्यसका लागि राजधानीको दशरथ रंगशालामा नेता कार्यकर्ता र आमन्त्रित अतिथिहरु जाने क्रम सुरु भइसकेको छ । घोषणासभाको कार्यक्रम करिष्मा मानन्धर र पासाङ शेर्पाले गर्नेछन् । पहिलो चरणको कार्यक्रम सञ्चालन मानन्धरले गर्नेछिन्् भने दोस्रो चरणको कार्यक्रम शेर्पाले गर्नेछन् । पहिलो चरणको कार्यक्रममा अतिथिको उपस्थिति घोषण र स्वागत, मौनधारण, राष्ट्रिय गाउँने, पार्टी घोषणा, पार्टी घोषणा उत्सव, सपथ ग्रहण, स्वागत गीत र स्वागत मन्तब्य हुनेछन् । यस्तै दोस्रो चरणमा शुभकामना मन्तब्य हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सञ्चारगृहअगाडि शंकास्पद रूपमा गाडी पार्किङ गरिएको घटनाप्रति महासंघको ध्यानाकर्षण
-
योजना आयोगको गुनासो : हाम्रो काम सुझाव दिने मात्रै भयो, कार्यान्वयन भएन
-
इमेलमा अश्लील म्यासेज पठाई महिलालाई दु:ख दिने व्यक्ति पक्राउ
-
२ जना नाबालकको पासपोर्ट छापेर सुरु भयो जर्मन कम्पनीबाट पासपोर्ट छपाई
-
पहिरोबाट कालीगण्डकी कोरिडोर अवरुद्ध
-
के हात्तीले वर्षौँसम्म रिस राख्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण