घुस लिएको अभियोगमा गाविस सचिवविरुद्ध मु्द्दा
शुक्रबार, ०३ असार २०७३, १९ : ०१
काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिँदै गर्दा पक्राउ परेका भनिएका धनुषाको कठपुल्ला गाविसका सचिव निरसन साहविरुद्ध आरोपपत्र दायर गरेको छ ।
आयोगले सचिव साहलाई सेवाग्राहीसँग जग्गा नामसारीको सिफारिस दिने कार्यका लागि रु पाँच हजार घुस रकम लिएका अवस्थामा नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा निजले कसुर गरेको पुष्टि भएको जनाउँदै कानुनबमोजिम दण्ड सजाय माग दाबी लिई आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण