भिजिट भिषामा युएई अाएका एक नेपालीको मृत्यु
शनिबार, ०४ असार २०७३, १२ : २४
युएई-भिजिट भिजामा युएई आएका एक नेपालीको हृदयघातका कारण मृत्यु भएको छ ।
झापा धाईजन ३ का विशाल मेचेलाई हृदयघात भएपछि उपचारको शिलसिलामा अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो। दुई साता अधि भिजिट भिषामा युएई छिरेका २१ बर्षिय बिशाल अाफ्नै दाजु अमित मेचेको कोठामा बस्दै अाएका थिए।
भिजिट भिजामा आएका मृतको शव नेपाल लैजान खर्चीलो हुने भएकोले उनका दाजु अमितले सहयोग गर्न युएईमा भएका सबै संघ संस्थालाइ अपिल गरेका छन्। उनको शव अहिले कासमिरा अस्पताल शारजाहामा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
-
युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
-
भानु जयन्ती कविता प्रतियोगितामा अधिकारी प्रथम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण