क्युक्स् टिन स्टारको पहिलो अडिसन सुरु
आइतबार, ०५ असार २०७३, १० : ४०
काठमाडौं– क्युक्स् टिन स्टार नेपाल २०७३ को पहिलो अडिसन शनिवारवाट सुरु भएको छ । मर्निङ्ग ग्लोरी इन्टरमेन्टेन्टको आयोजनामा काठमाडौंको द्वारिका चानमा बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने मुख्य उदेश्यका साथ क्युक्स् टिन स्टार नेपाल २०७३ को पहिलो अडिसन सुरु भएको हो । क्युक्स् टिन स्टार नेपाल २०७३ मा १३ देखि १९ वर्ष भित्रका विभिन्न क्षेत्रबाट आएका बालबालिकालाई समेटीने छ । यो कायक्रमले बालबालिकामा भएको भित्रि र बाहीरी प्रतिभालाई प्रस्फुटन गराउन महत्पूर्ण भूमिका निर्वाह गर्ने मर्निङ्ग ग्लोरी इन्टरमेन्टेन्टका एमडि मोहना क्षेत्री खनालले बताइन् । अडिसन आइतवार सकिने छ । तालिम ११ असार देखि २ साउन सम्म सञ्चालन हुने र फाइलन इभेन्ट कार्यक्रम भने साउनको २ गते राष्ट्रिय नाचघरमा हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
-
युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
-
भानु जयन्ती कविता प्रतियोगितामा अधिकारी प्रथम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण