मनै लोभ्याउने खप्तडको सुन्दरता (तस्बीरहरु)
आइतबार, ०५ असार २०७३, ११ : ०९
डोटी– खप्तडलाई सुुदूरपश्चिमको सुन्दर पर्यटकीय स्थल तथा धार्मिकको रुपमा लिइन्छ । जहाँ पूर्व यूवराज पारस शाह समेत पुगेका छन् । गंगादशहरा मेलाको अबसरमा खप्तड पुगेका पारस मेला सकिएको पाँच दिनसम्म पनि खप्तडमा रहेका छन् । मेला जेठ ३२ गते राती र असार १ गते सम्म लागेको थियो । जिल्ला स्थित सुरक्षा निकायलाई समेत जानकारी नदिई खप्तड पुगेका पारस अझै केही दिन खप्तड मै बस्ने बताइएको छ । पारस जेठ ३१ गते डोटी पुगेका थिए ।
डोटीको नाका हुँदै खप्तड प्रबेश गरेका पारस खप्तड भ्रमणमा आएको जानकारी झिग्राना पुगेपछी मात्रै प्राप्त भएको डोटीका प्रमुख जिल्ला अधिकारी केशब प्रशाद आर्चायले बताए । उनका साथमा केहि साथीहरु पनि रहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
-
युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
-
भानु जयन्ती कविता प्रतियोगितामा अधिकारी प्रथम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण