रन सुजको स्कुल कलेज अफर
सोमबार, ०६ असार २०७३, ११ : ५९
काठमाडौ–विगत ५ वर्षदेखि नेपाली बजारमा आफनो गुणस्तरीय उत्पादन विक्रि गरेर उपभोक्ताको मन जित्न सफल रन सुज इण्डष्टिज प्रालिले ‘रन सुजको स्कुल कलेज अफर, सात जनालाई सात लाख बम्पर’ नामक उपहार योजना बजारमा ल्याएको छ ।
यस अफरमा प्रत्येक जोर जुत्ताको खरिदमा एउटा स्क्र्याच कुपन पाईने र हातखाली नहुने गरि एक लाखसम्म नगद पुरस्कार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । साथै स्कुल र कलेजका विद्यार्थीलाई लक्षित गरि नयाँ मोडलका जुत्ता पनि बजारमा ल्याएको छ । बजारमा आएका नयाँ मोडलका स्कुल कलेज जुत्ताहरु सस्तो, बलियो र आरामदायी रहेको कम्पनीका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले जनाए ।
रन ब्राण्डका जुत्ताहरु अत्यन्तै आरामदायी र लचकदार हुनुका साथै सुपथ मुल्यमा बजारमा उपलब्ध गराउँदै आएको छ । रनको जुत्ताहरुमा ६ महिनाको वारेन्टी रहेको जनाएको छ । गुणस्तर मापदण्डको आधारमा दिईने अन्तर्राष्ट्रिय स्तरको आइ. एस. ओ. ९००१ः२००८ अवार्ड प्राप्त उद्योगले रन ब्राण्डका पार्टी शुज, स्पोर्टस् शुज, क्याजुअल शुज, स्कुल÷कलेज शुज, लेडिज तथा जेन्स चप्पल उत्पादन गरी मुलुकको ७५ वटै जिल्लाहरुमा बिक्रि वितरण गर्दै आएको छ । रन शुजको उपत्यका बाहिर पोखरा, बुटवल, बाग्लुङ्ग, धनगढी, नेपालगञ्ज, विराटनगर लगायतका स्थानहरुमा ६ वटा र उपत्यका भित्र पाँच वटा आधिकारिक शोरुम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेशकी श्रीमतीले काठमाडौँबाटै लिइन् नागरिकता
-
बागलुङ बजारका धारामा दशकौँदेखि धमिलो पानी
-
१० बजे १० समाचार : गणेश नेपालीको परिवारसँग ९ बुँदे सहमति, संविधान संशोधनमा बिच्किए पुराना दल
-
रवि–बालेन भेट : आत्मदाह घटनादेखि सुकुमबासी व्यवस्थापनबारे छलफल
-
फेरान टोरेसको पीएसजी स्थानान्तरण चर्चा
-
भाषा र संस्कृति संरक्षणमा जुट्दै तनहुँका गुरुङ समुदाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण