सरकारले काबुल पठाएको विशेष जहाजमा २४ नेपाली कामदार फर्किए
बुधबार, ०८ असार २०७३, १२ : ४७
काठमाडौं– सरकारले काबुल आक्रमणमा परी ज्यान गुमाएका १२ नेपालीका साथै घाइतेहरु लिनका लागि अफगानिस्थान पठाएको विशेष जहाजमा २४ नेपाली समेत फर्किएका छन् ।
परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा कार्यरत २४ नेपालीलाई पनि जहाजमार्फत ल्याइएको जनाएको छ । काबुल आक्रमणमा १२ नेपालीको ज्यान गएसँगै त्रसित बनेका उनीहरु घर फर्किन चाहेपछि सरकारले ल्याएको हो । RA special flight left Kabul carrying 12 mortal remains of Nepalese nationals. Also brings 24 Nepalese workers that wanted to return.— MOFA of Nepal (@MofaNepal) June 22, 2016यो पनि
काबुलबाट निगमको जहाज काठमाडौंका लागि उड्यो काबुल आक्रमणमा मारिएका १२ नेपालीको घरमै पुर्याउन माग -काबुल घटनामा घाइते मध्ये पाँच जनालाई अर्कै विमानबाट दिल्ली लगियो काबुलबाट श्रीमानले ‘मेरो चिन्ता नलिनू’ भनेको तीन दिनपछि मृत्युको खबर काबुल आक्रमणमा मारिएका नेपालीको शब बुझ्न प्रधानमन्त्री विमानस्थल जाने
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ राहदानी प्रणालीसँगै देखियो प्राविधिक समस्या
-
आँसु पुछ्न औँला छैनन्...
-
सञ्चारगृहअगाडि शंकास्पद रूपमा गाडी पार्किङ गरिएको घटनाप्रति महासंघको ध्यानाकर्षण
-
योजना आयोगको गुनासो : हाम्रो काम सुझाव दिने मात्रै भयो, कार्यान्वयन भएन
-
इमेलमा अश्लील म्यासेज पठाई महिलालाई दु:ख दिने व्यक्ति पक्राउ
-
२ जना नाबालकको पासपोर्ट छापेर सुरु भयो जर्मन कम्पनीबाट पासपोर्ट छपाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण