तीन विधेयक स्वीकृत
बुधबार, ०८ असार २०७३, १३ : ३६
काठमाडौँ- व्यवस्थापिका–संसद्को आजको बैठकले तीनवटा विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत ग¥यो ।
ती विधेयकहरुमा केही नेपाल कानुनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने विधेयक २०७१, सर्वाेच्च अदालत (पहिलो संशोधन) विधेयक, २०७३ र न्याय सेवा आयोग विधेयक, २०७३ रहेका छन् ।
न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले सदनसमक्ष तीनवटा विधेयक प्रस्तुत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाटक ‘सेतो धरती’ हेरेपछि पूर्वराष्ट्रपति भण्डारीले के भनिन् ?
-
अर्जेन्टिना सेमिफाइनलमा पुगेपछि अनमोल केसीले यसरी साटे खुसीयाली
-
ओमानमा पनि ड्रोन आक्रमण
-
हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, साउन १ गते नै सेवा आरम्भ हुनेमा आशङ्का
-
सडकको भवितव्य, समाजको न्याय र सहानुभूतिको आहुति
-
राजधानीको प्यास मेटाउने सुन्दरीजलमा नै खानेपानी अभाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण