यि हुन् स्मार्टफोनसँग बिहे गर्ने पूरुष
बिहीबार, १६ असार २०७३, १० : ३८
लास भेगास – गत महिना आरोन चर्भनक लस एन्जलसबाट लास भेगास पुगेका थिए । उनले त्यहाँ स्मार्टफोनसँग बिहे गरेका छन् ।
तपाईलाई आश्चर्य लाग्नसक्ला तर उनले बिहे गर्ने क्रममा स्मार्टफोनलाई औंठी समेत लगाइदिने ।
यसअघि इन्टरनेटको सुरक्षा सम्बन्धि कम्पनी कास्र्पस्काईले गरेको अध्ययनमा झन्डै एक चौथाईले आफ्नो स्मार्टफोनलाई अभिभावक बराबर ठान्ने गरेको निष्कर्ष निकालेको थियो ।
‘धेरैले सुत्नभन्दाअघि र उठ्ने बित्तिकै सबैभन्दा पहिला प्रयोग गर्ने स्मार्टफोन नै हो । त्यसैले स्मार्टफोनसँगको सम्बन्ध धेरै लामो र गहिरो हुन्छ ।
‘मेरा लागि स्मार्टफोनभन्दा ठूला सम्बन्ध अरु हुनै सक्दैन । त्यसैले स्मार्टफोनसँग बिहे नै गर्ने निर्णय लिएँ ।’– आरोनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेले किटान गरेका शत्रु काे–काे हुन् ?
-
यी हुन् रास्वपामा रवि लामिछानेले देखेका चुनौती
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
गृहमन्त्रीको अमलेटमा काँडा भेटिएको लर्ड्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण