भाईको अवस्था बुझेपछि अस्पतालबाट रुँदै बाहिरिइन् सुजाता
बुधबार, २२ असार २०७३, १४ : ३०
काठमाडौं– कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइराला महामन्त्री शशांक कोइरालाको स्वास्थ्य अवस्था बुझेपछि रुँदै ओम अस्पताल परिसरबाट बाहिरिएकी छन् । दिउँसो शशांकको स्वास्थ्य अवस्था बुझ्न सुजाता ओम अस्पताल पुगेकी थिइन् । शशांक र सुजाता नाताले दिदीभाई हुन् । सुजाता गिरीजाप्रसाद कोइरालाकी पुत्री हुन् भने शशांक बीपी पुत्र हुन् । अकास्मात बिरामी भएपछि उनको ओम अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ भने चिकित्सकहरुले निमोनियाका साथै बमिट हुँदा त्यसका कण मुटुमा गएर असर पुर्याएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँमा झोलुङ्गे पुलबाट हाम फालेकी किशोरीको सकुशल उद्धार
-
केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान
-
ऊर्जा उद्यमीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
-
‘बालविवाह गरेका तीनजनालाई भेट्दा मेरो मस्तिष्क नै हल्लियो’
-
डाँका मुद्दामा २०५६ सालदेखि फरार प्रतिवादी पक्राउ
-
६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिद्वारा शपथ ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण