ऋतिककी पूर्वपत्नी सुजैनमाथि १५ करोडको मुद्दा दर्ताः धोका र मानहानीको आरोप
शुक्रबार, २४ असार २०७३, १६ : ०७
केही दिन अघि सुजैन खानमाथि गोवाको एक कम्पनीले उनीमाथि सवा करोड रुपैयाँ खाएको भन्दै उनीमाथि मुद्दा दर्ता गरेको थियो । यद्यपी, सुजैनले यो आरोप आधारहीन भएको बताउँदै यसको खण्डन गरेकी थिइन् ।
बिहिबार गोवाको त्यही कम्पनीले उनीविरुद्ध १५ करोडको मानहानी मुद्दा दर्ता गरेको छ । एक रियल स्टेट कम्पनीले सुजैनमाथि मानहानीको मुद्दा दर्ता गरेको छ ।
एमजी प्रोपर्टी नामक कम्पनीका मालिक मुदित गुप्ताले सुजैन खानले आफू आर्किटेक्ट बताउँदै पैसा लिएको आरोप लगाएका हुन् । पैसा लिएपनि उक्त प्रोजेक्टमा केही पनि काम नभएको बताएका छन् । मुदितका वकिल रंजित शेट्टीले अदालतले २० जुलाईमा मुद्दाको सुनुवाई हुने जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभाकाे विशेष समयमा कसले के भने ?
-
कर्मचारीहरूलाई छिटो स्वास्थ्य सेवा उपलब्ध गराउन मन्त्रालयमै स्वास्थ्य सेवा इकाई सञ्चालन
-
नागरिकलाई सुशासन र शासकीय सुधारको अनुभव गराउन सरकार प्रतिबद्ध : मन्त्री पाेखरेल
-
संसद्मा महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस
-
प्रतिनिधि सभामा राष्ट्रिय सेवा दल विधेयक पेस
-
राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण