तपाईंको दिमाग घुमाइदिने जनावरका यी अचम्मका तस्बिरहरु
शुक्रबार, २४ असार २०७३, १६ : ३५
दुईटा टाउको भएको पोनी, जोडिएको जेब्रा, टाउकै नभएको पेन्गुइन– यस्ता तस्बिरको संग्रहले तपाईंलाई अचम्मित त बनाउनुका साथै त्यही फोटो दुईपटक वा घोरिएर हेर्न बाध्य बनाउँछ । यस्ता फोटोहरु ठिक समयमा खिचिएका फोटो हुन् जसलाई दोहोराएर खिच्न असम्भव छ ।
फोटोग्राफर जोफ्र्री बेकर, ५७, ले यस्ता तस्बिरहरु खिचेका छन् जसलाई हेर्दा हामीहरु त चकित नै छौं, हामीसँगै स्वयं फोटो खिच्ने व्यक्ति नै जिल्ल छन् । हेरौं त्यही अचम्मित पारिदिने केही तस्बिरहरुः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेले किटान गरेका शत्रु काे–काे हुन् ?
-
यी हुन् रास्वपामा रवि लामिछानेले देखेका चुनौती
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
गृहमन्त्रीको अमलेटमा काँडा भेटिएको लर्ड्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण