यस्ता हाँस्यास्पद साइनबोर्ड जसले तपाईंको बुझ्ने क्षमतालाई ध्वस्त पारिदिन्छ
आइतबार, २६ असार २०७३, १५ : ४४
साइनबोर्ड मानिसहरुलाई सही जानकारी दिई सहयोग गर्नका लागि राखिन्छ । उनीहरुको भ्रमलाई चिरेर सही मार्गदर्शन गर्नु एक साइनबोर्डको काम हो । तरसाइनबोर्ड आफैं दुविधाको कारण भए के गर्ने ? यहाँ त्यस्तै प्रकारको साइनबोर्ड देखाइएका छन् जसले तपाईंको बुझ्ने क्षमतालाई नै ध्वस्त पारिदिन्छ ।
१. त्यसो भए कसलाई मनाही छ ?
२. यी बाहेक अरु के स्विकार छ ?
३.यो निकै स्पष्ट छ तर म यसलाई मूर्ख निर्देशन भन्छु ।
४. म उत्सुक छु कि यसले कसरी काम गर्छ ।
५. त्यस्ता पुरुषहरुको लागि मात्र जसले महिलाको कपडा लगाउँछन् ?
६. उसो भए, उनीहरुले पानी एचटुओ बिना नै बनाउँथे । अहिले कति ठूलो आविष्कार गरेछन् ।
७. के उनीहरुले उनीहरुको छालाको स्टोर साँच्चिकै नक्कली छ भन्न खोजेका हुन् ?
८. उनीहरुले यो व्यंग्य हान्न निकै कसरत गरेको झैं देखियो ।
९. यहाँ तपाईंले जुत्ता नखोल्नुस्, खोलेर मात्र राख्नुस् ।
१०. आफ्नो सन्तानलाई कहिले पनि यहाँ नराख्नुस् ।
११. पुरुषहरुको लागि यो ट्वाइलेट जुन महिलाको लागि पनि हो ।
१२. सावधान, उनीहरुले तपाईंलाई यहाँ विद्युतीय झड्का दिएर मार्न खोज्दैछन् ।
१३. र यहाँ सबैभन्दा दुविधामा पार्ने साइनबार्ड राखिएको छ ।
१४. राम्रो जोक
१५. के तपाईं नहिँडी हिँड्न सक्नुहुन्छ ?
१६. के म तपाईंलाई एक कप तातो झोल चिया खुवाउन सक्छु ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेले किटान गरेका शत्रु काे–काे हुन् ?
-
यी हुन् रास्वपामा रवि लामिछानेले देखेका चुनौती
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
गृहमन्त्रीको अमलेटमा काँडा भेटिएको लर्ड्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण