मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

पाकिस्तानको यो तस्बिर बन्यो संसारको सबैभन्दा उत्कृष्ट फोटो, हेरौं शीर्ष १५ तस्बिर

मङ्गलबार, २८ असार २०७३, १० : २७
मङ्गलबार, २८ असार २०७३
संसारभरीबाट राम्रा तस्बिर छान्नका लागि विकिमिडिया फाउन्डेसनले ‘विकी लव्स अर्थ कन्टेस्ट २०१५’ को आयोजना गरे, जसमा पाकिस्तानी फोटोग्राफर जाइम सिद्दीकको तस्बिरले शीर्ष स्थान हाँसिल गर्यो । जाइमले पाकिस्तानको सेन्ट्रल काराकोरम नेशनल पार्कमा अवस्थित तल्लो कचुरा पोखरीको तस्बिर प्रतियोगिताको लागि पठाएका थिए । सन् २०१५को संस्करणको लागि २६ देशबाट ८ हजार ५ सयभन्दा बढी मानिसहरुले सहभागीता जनाएका थिए । जसमा एक महिनाभित्र एक लाखभन्दा बढी फोटो पठाइएको थियो । पाकिस्तानबाट मात्र १५ सयभन्दा बढी सहभागीले ११ हजारभन्दा बढी फोटोहरु पठाएका थिए । निर्णायक मण्डले छानेका शीर्ष १५ फोटोहरु यहाँ दिइएका छन् । [caption id="attachment_62971" align="aligncenter" width="850"] पहिलो स्थान – फोटोः जाइम सिद्दीक, पाकिस्तान[/caption] [caption id="attachment_62972" align="aligncenter" width="850"] दोस्रो स्थान – फोटोः जेन्भल्भ्स, पोचुगल[/caption] [caption id="attachment_62973" align="aligncenter" width="850"] तेस्रो स्थान – फोटोः बन्र्ड थ्यालर, अष्ट्रेलिया[/caption] [caption id="attachment_62974" align="aligncenter" width="850"] चौथो स्थान – फोटोः सुहाक्नोक, जर्मनी[/caption] [caption id="attachment_62975" align="aligncenter" width="850"] पाँचौं स्थान – फोटोः एल्गोलिमो, ट्युनिसिया[/caption] [caption id="attachment_62976" align="aligncenter" width="850"] छैठौं स्थान – फोटोः भियान, युक्रेन[/caption] [caption id="attachment_62977" align="aligncenter" width="850"] सातौं स्थान – फोटोः गेराल्ड कोस्टल, अष्ट्रिया[/caption] [caption id="attachment_62978" align="aligncenter" width="850"] आठौं स्थान – फोटोः डेभेज, फ्रान्स[/caption] [caption id="attachment_62980" align="aligncenter" width="850"] नवौं स्थान – फोटोः काइयो भिलेला, ब्राजिल[/caption] [caption id="attachment_62981" align="aligncenter" width="850"] दशौं स्थान – फोटोः लुकास्ज मिगसिइविक्ज, पोल्याण्ड[/caption] [caption id="attachment_62982" align="aligncenter" width="850"] एघारौं स्थान – फोटोः एल्गोलिमो, ट्युनिसिया[/caption] [caption id="attachment_62983" align="aligncenter" width="850"] बाह्रौं स्थान – फोटोः खुन्के, थाइल्याण्ड[/caption] [caption id="attachment_62985" align="aligncenter" width="850"] तेह्रौं स्थान – फोटोः बोरिस सोलोभ्ए, रसिया[/caption] [caption id="attachment_62986" align="aligncenter" width="850"] चौधौं स्थान – फोटोः मार्ट कोस, इस्टोनिया[/caption] [caption id="attachment_62987" align="aligncenter" width="850"] पन्ध्रौं स्थान – फोटोः ट्याहोटेप, म्यासिडोनिया[/caption]

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप