भीरबाट नीजि गाडी खसालेर चालक वेपत्ता
सोमबार, ०३ साउन २०७३, २० : ५५
काठमाडौं, ३ साउन – रसुवाको राम्चे गाविस १ मुलखर्कमा एक नीजि गाडी दुर्घटना गराएर चालक फरार भएका छन् ।
सोमबार साँझ बा १४च ७६४९ नम्बरको जीप भीरबाट खसालेर चालक फरार भएका हुन् । सशस्त्र प्रहरी सीमा सुरक्षा बलका डिएसपी दर्शन गिरीले चालकले बिमा बापतको रकम दाबी गर्नका लागि जानाजान दुर्घटना गराएको हुने सक्ने बताए ।
गिरीले निकै पुरानो जीप स्थानान्तरणपछि नयाँ नम्बर राखिएको खुल्न आएको बताए ।
जिप भीरबाट करिब ५० मि तल खसेको थियो । प्रजिअ कृष्णप्रसाद अधिकारीले पनि नीजि गाडी दुर्घटना भएको र कुनै मानविय क्षतिभएको नपाइएको भन्दै यसबारे थप अनुसन्धान भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आत्मदाह प्रयास गर्ने पुरुष पठाओ चालक, महानगर प्रहरीले गरेको थियो मोटरसाइकलमा ‘ह्वील लक’
-
आफ्नै शरीरमा आगो लगाउने पुरुषको पहिचान खुल्यो
-
विश्वकपमा ब्राजिलको बिजोग : एन्चेलोटीको रणनीतिमा कहाँ भयो गल्ती?
-
कैदीबन्दीको अवस्थासम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यअवधि थप
-
सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छ : वर्षमान पुन
-
चिकित्सा शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण