मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

आइफोनले खिचिएका यी तस्बिरहरुले बताउँछ, राम्रा फोटो खिच्न महँगो क्यामरा चाहिँदैन

मङ्गलबार, ०४ साउन २०७३, १६ : ४५
मङ्गलबार, ०४ साउन २०७३
राम्रो फोटो खिच्नका लागि तपाईंले राम्रो क्यामरा चाहिन्छ भन्ने सोच्दै हुनुहुन्छ होला । तर यो पूर्ण रुपमा सहि भने होइन । आफ्नो फोटोग्राफीको कला देखाउनका लागि आफूसँग भएको आइफोन पर्याप्त हुने यी तस्बिरहरुले बताउँछन् । नवौं वार्षिक आइफोन फोटोग्राफी अवार्ड भर्खरै सम्पन्न भएको छ । अवार्डमा आइफोनले खिचिएका तस्बिरहरुलाई मात्र समावेश गरिएको छ र यी फोटोहरु यति राम्रा छन् कि लाग्छ यी तस्बिरहरु त लाखौं पर्ने महँगा क्यामराले खिचिएका होलान्। १. एरिका वु, सान फ्रान्सिस्को का, अमेरिका, पहिलो स्थान, जनावर २. फुगेन जियाओ, चीन, पहिलो स्थान, ट्राभल ३. योङमे वाङ, चीन, दोस्रो स्थान, सूर्यास्त ४.सियुआन निउ, चीन, ग्रान्ड प्राइज विनर ५. जुनबियाओ काइ, चीन, तेस्रो स्थान, जनावर ६. जियान वाङ, चीन, पहिलो स्थान, अर्किटेक्चर ७. सियाङ्ग हान, चीन, तेस्रो स्थान, ट्राभल ८. जिया जेनकाई, चीन, पहिलो स्थान, पिपुल ९. रोबिन रोबर्टिस, अमेरिका, दोस्रो स्थान १०. जुनफेंग वाङ्ग, चीन, पहिलो स्थान, नेचर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप