मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

यी तस्बिर हेरेपछि तपाईंले भन्नुहुनेछ ‘वाह! गज्जब’

आइतबार, ०९ साउन २०७३, १७ : ००
आइतबार, ०९ साउन २०७३
योशमिते नेशनल पार्क, क्यालिफोर्नियामा वाटर रेनबोको तस्बिर । संसार निकै राम्रो छ र निकै अद्भूत पनि । अब हेर्नुहोस्, यो तस्बिर कति राम्रो छ । संसारको सबैभन्दा राम्रो घरको एक तस्बिर आकाशमा यसरी खाना खानुको मज्जा नै छुट्टै सन् १९०० मा सेल्फी लिइरहेकी एक महिलाको तस्बिर यो ती स्थानमध्येको एक हो जसका लागि मानिसहरु अष्ट्रेलिया जान चाहन्छन् । समुन्द्रको माथि बगिरहेको खोला । यो तस्बिर फोरो आइल्याण्डको हो ।

आदिवासी बच्चाहरुले जब पहिलो पटक आइप्याड देखे तब उनीहरुको प्रतिक्रिया यस्तो थियो... हेर्नुहोस् ल्यामबोर्गिनीको यो कारलाई देखेर तपाईं के भन्नुहुन्छ ? यो चरा आफ्नै एक तस्बिरको नजिक आएर बसेको छ । अचम्म छ नि ? यो जिम्बाब्वेको भिक्टोरिया फल्सको तस्बिर हो । एक छलांग, तीन मृत्यु । रातमा यस्तो देखिन्छ यूरोप शांघाईमा एक पुरानो कोका–कोला मेसिनको पछाडि लुकेको एक बार यो निकै अचम्मको छ ।

यो गज्जबको बेडरुम बालीमा छ । यस्तो ठाउँमा कायाक गर्न चाहनुहुन्छ तपाईं ? शायद सक्नुहुन्न होला... कि सक्नुहुन्छ ? स्कूलबाट घर फर्केपछि एक बालकले जब उनको घर ढालिएको भन्ने थाहा भयो तब उनले निकालेको रिस । यसलाई स्याडो आर्ट भनिन्छ । यो दुईवटा फोटो होइन हजुर एउटै हो । यसलाई फिजिक्स भनिन्छ । आमाले आफ्नो बच्चालाई पौडिन सिकाउँदै सन् १९५० मा एक सिपाहीको ‘गुडबाई किस’ हवाइजहाजबाट यस्तो देखिन्छ पानी परेको

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप