यहाँ खाना खानको लागि चाहिन्छ हिम्मत, प्लेटमा होइन ‘ट्वाइलेट’ मा पस्किइन्छ खाना !
सोमबार, १० साउन २०७३, १७ : ३७
तपाईंले यस्तो रेष्टुरेन्ट देख्नुभएको होला जहाँ निकै राम्रो तरिकाले खानाहरु प्लेटमा सजाएर ल्याइएको हुन्छ । तर आज हामी तपाईंलाई यस्तो रेष्टुरेन्ट देखाउँदै छौं जहाँ तपाईंले सायदै खाना खान सक्नुहोला ।
यो रेष्टुरेन्टको सबैभन्दा विशेष यसको खाना पस्कने तरिका हो । यहाँ खाना कुनै प्लेटमा नभई एक ‘ट्वाइलेट शीट’ मा पस्किइन्छ ।
इन्डोनेसियाको एक रेष्टुरेन्टमा बस्नको लागि मात्र नभई खानेकुरा सर्भ गर्नको लागि पनि ट्वाइलेट शीटको प्रयोग गरिन्छ ।
जम्बान क्याफे नामको यो रेष्टुरेन्टलाई केही भिन्न गर्नुथियो । त्यसकारण यसका मालिकले ट्वाइलेट सीटलाई उपयोग गर्ने सोच बनाए । पहिले त मानिसहरुले यसलाई अचम्म माने, तर समय बित्दै गएपछि मानिसहरु यसमा रमाउन थाले ।
हरेक दिन थुप्रै संख्यामा मानिसहरु यो रेष्टुरेन्टमा खाना खान आउँछन् । यहाँ खाना मात्र होइन, ड्रिंक्स पनि यही ट्वाइलेटमा सर्भ गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेले किटान गरेका शत्रु काे–काे हुन् ?
-
यी हुन् रास्वपामा रवि लामिछानेले देखेका चुनौती
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
गृहमन्त्रीको अमलेटमा काँडा भेटिएको लर्ड्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण