शोक प्रस्ताव पारित गरेर संसद बैठक आधा घण्टाको लागि स्थगित
सोमबार, १७ साउन २०७३, १५ : ४६
काठमाडौं– व्यवस्थापिका संसदको बैठक आधा घण्टाको लागि स्थगित भएको छ । पूर्व सांसद हरिबहादुर खेवाको निधनमा शोक प्रस्ताव पारित गरेर संसद बैठक आधा घण्टाको लागि स्थगित भएको हो ।
खेवाको शनिबार सडक दुर्घटनामा परेर मृत्यु भएको थियो ।
अब बस्ने बैठकलमा सभामुख ओनसरी घर्तीले नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढाउने छिन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधनमन्त्री चयनका लागि बहुमतिय प्रक्रिया अघि बढाउन आह्वान गरिसकेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाह्र वर्षदेखि रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको बाटो खुल्यो
-
संसदीय सुनुवाइ समितिले गलत व्यक्तिलाई अस्वीकार गर्न सक्नुपर्छ: आनन्दप्रसाद ढुंगाना
-
प्रविधि र सेवाको नमूना : कसरी स्मार्ट बन्दैछ ललितपुर महानगर ?
-
वास्तविकता बन्दैछ जिन सम्पादनबाट शिशुको जन्म
-
निर्वाचन आयोगजस्ता संवैधानिक निकायमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरौँ: पद्मा अर्याल
-
लालबन्दीमा गोली प्रहार गरी लुटपाटको प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण