फिलिपिनी डाक्टरले निकाले पाँच मिनेटमै मधुमेह निको पार्ने उपाय (भिडियोसहित)
शनिबार, २२ साउन २०७३, १४ : ०१
मधुमेह निकै डरलाग्दो रोग हो । समयमै ध्यान नदिए यसले ज्यानसमेत लिन्छ । यो रोग बिस्तारै सबै उमेर समूहमा फैलिरहेको छ । यो रोगको सबैभन्दा नराम्रो पाटो के छ भने यसले जीवन रहुञ्जेल पिरोलिरहन्छ ।
जति रोग बढ्दै जान्छ यसले त्यती नै मृगौलामा र नशामा हानी पुर्याउँछ । यसका साथै यसले अंगभंग हुने र अन्धोपन निम्त्याउने पनि गर्दछ ।
अन्तर्राष्ट्रिय मधुमेह महासंघका अनुसार फिलिपिन्समा मधुमेह तीब्र रुपमा बढ्दो छ । रोगलाई जरैदेखि निर्मुल पार्न विभिन्न अनुसन्धान गरिएतापनि अहिलेसम्म यस विषयमा ठोस् नतिजा पाउन सकिएको छैन ।
यद्यपी डा. जाइमे डाइ–लियाक्को, मेटाबोलिक मेडिसिन डक्टर, ले मधुमेह निर्मुल पार्ने तरिका पत्ता लगाएको दाबी गरेका छन् । फिलिपिन्सका ८२ वर्षीय विशेषज्ञका अनुसार रगतमा चीनिको मात्र बढी भएको कारण मधुमेह लाग्ने नभई शरिरमा ६ प्रकारको मिनरल्सको कमी हुँदा मधुमेह लाग्ने हो । उनी भन्छन्, ‘यदि तपाईंको शरिरमा यी ६ प्रकारको मिनरल्स छन् भने तपाईंले चाहेको जस्तो खाना खान सक्नुहुन्छ ।’
तपाईंलाई चाहिन्छ:
– १२ वटा रातो खुर्सानी
– २ वटा अण्डा
– १/२ चिया चम्चा सि सल्ट (sea salt)
बनाउने तरिकाः
रातो खुर्सानीलाई सानो टुक्रा बनाएर काँचो अण्डामा मिसाउनुहोस् । त्यसमा ‘सि सल्ट’ मिसाउनुहोस् र पिउनुहोस् ।
यसको सबैभन्दा राम्रो पक्ष यसलाई पाँच मिनेटमा नै बनाउन सकिन्छ ।
लेखिएको बिधि बुझ्न गाह्रो भए भिडियोमा पनि हेर्नसक्नुहुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुनर्जीवनको पर्खाइमा हेटौँडा कपडा उद्योग, दाबी अनुसार छैन चहलपहल
-
ट्रम्पको दाबी, ‘मेरो लोकप्रियता ५९ प्रतिशत पुग्यो, बजारमा महँगी पनि घट्यो’
-
बारामा पोखरीमा डुबेर बालिकाको मृत्यु
-
भानुगृहलाई साझा सांस्कृतिक धरोहरका रूपमा संरक्षण गर्न उपराष्ट्रपतिको आह्वान
-
कटेनी नदीमा जलसतहले सतर्कता तह पार गर्यो, सतर्क रहन आग्रह
-
अमेरिका–इरान द्वन्द्वले तेलको मूल्यमा उछाल, एसियाली सेयर बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण