किन खिइन्छ जोर्नी ?
बुधबार, २९ भदौ २०७३, १३ : २१
उमेरले ५० वर्ष कटेका मानिसमा जोर्नी खिइन सक्छ । यसको कुनै कारण नै हुँदैन । यस्तो जोर्नी खियाइलाई प्राइमरी ओस्टियोअर्थराइटिस भनिन्छ ।
घुँडा र पुट्ठामा फ्याक्चर भयो या राम्रोसँग जोडिएन भने पछि गएर जोर्नी खिइन्छ र काम नदिने हुन्छ । यसलाई सेकेन्डरी ओस्टियोअर्थराइटिस भनिन्छ ।
कसैकसैमा जन्मजात जोर्नी बिग्रिएर आउने हुन्छ ।
केटी मान्छेमा यो समस्या बढी हुन्छ । ३०–४० वर्षपछि हिँड्नै नसक्ने हुन्छ । जन्मजात बिग्रिएर आएकालाई भने गाह्रो हुन्छ । यसलाई प्राइमरी कम्प्लेक्समेन्ट भनिन्छ ।
शरीरको कुनै भित्री कारण सुजन भएर पनि जोर्नी खिइने हुन्छ । यो प्रकारको खियाइलाई इन्फ्लामेन्ट्री आर्थराइटिस भनिन्छ ।
बाथको कारण पनि जोर्नी बिग्रिने सम्भावना हुन्छ ।-
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेशकी श्रीमतीले काठमाडौँबाटै लिइन् नागरिकता
-
बागलुङ बजारका धारामा दशकौँदेखि धमिलो पानी
-
१० बजे १० समाचार : गणेश नेपालीको परिवारसँग ९ बुँदे सहमति, संविधान संशोधनमा बिच्किए पुराना दल
-
रवि–बालेन भेट : आत्मदाह घटनादेखि सुकुमबासी व्यवस्थापनबारे छलफल
-
फेरान टोरेसको पीएसजी स्थानान्तरण चर्चा
-
भाषा र संस्कृति संरक्षणमा जुट्दै तनहुँका गुरुङ समुदाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण