यसो गर्नुहोस्, बच्चालाई कामज्वरो आए
आइतबार, ०९ असोज २०७३, १० : ४२
बच्चालाई दायाँ वा बायाँ कोल्टे फर्काएर राख्ने ।
जतिसक्दो चाँडो नजिकैको अस्पताल लैजाने ।
ज्वरो धेरै नै छ भने पानीपट्टी लगाउने ।
आत्तिनु हुँदैन, आत्तिएमा बच्चा लड्ने तथा खाटबाट खसेर चोटपटक लाग्ने सम्भावना हुन्छ ।
बच्चालाई उत्तानो पारेर राख्दा थुक वा अरू केही सर्किने सम्भावना हुन्छ, जुन अत्यन्तै खतरनाक हुन्छ ।
बच्चाको मुखमा केही नघुसार्ने । केही चिज राख्दा दाँत भाँचिने सम्भावना हुन्छ ।
यो रोगको रोकथाम विधि भनेको ज्वरो आउनै नदिनु हो, जुन सम्भव छैन ।
घरमा अनिवार्य ज्वरो नाप्ने यन्त्र र सिटामोल राख्ने ।
ज्वरो आएमा तत्काल पारासिटामोल दिइहाल्ने ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङ बजारका धारामा दशकौँदेखि धमिलो पानी
-
१० बजे १० समाचार : गणेश नेपालीको परिवारसँग ९ बुँदे सहमति, संविधान संशोधनमा बिच्किए पुराना दल
-
रवि–बालेन भेट : आत्मदाह घटनादेखि सुकुमबासी व्यवस्थापनबारे छलफल
-
फेरान टोरेसको पीएसजी स्थानान्तरण चर्चा
-
भाषा र संस्कृति संरक्षणमा जुट्दै तनहुँका गुरुङ समुदाय
-
कीर्तिपुरका सुकुमबासी खरिपाटीमाः गाँसको टुंगो छैन, बालबालिकाको बिजोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण