राप्रपाकी नयाँ नेत्री रेखाले पृथ्वी जयन्तीमा सुनाइन् यस्तो गीत (भिडियो)
बुधबार, २७ पुस २०७३, १६ : ५४
काठमाडौँ – गत महिना राप्रपामा प्रवेश गरेकी नायिका रेखा थापा पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा पनि सहभागी भइन् ।
पृथ्वी जयन्तीको अवसरमा आयोजित चियापानमा थापाले एउटा देशभक्ति गीत सुनाइन् ।
हेर्नुहोस् भिडियोः
कार्यक्रममा हालसालै राप्रपा प्रवेश गरेकी गायिका कोमल वली पनि थिइन् । तर, उनले भने कुनै गीत गाइनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
-
प्रतिनिधिसभा बैठक : विनियोजन विधेयकमाथि मन्त्रालयत छलफल प्रारम्भ
-
युक्रेनको सदस्यता प्रक्रिया अगाडि बढ्यो, पूर्ण सदस्यताको बाटो अझै चुनौतीपूर्ण
-
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
-
स्मार्ट बन्दै ललितपुर महानगर : अब जरिवाना तिर्न ‘ई-चलान’, लाइन बस्ने झन्झट अन्त्य
-
बेलायत र जापानबिच १८ अर्ब पाउन्डको लगानी सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण