एनआरएन र प्रज्ञा प्रतिष्ठानबीच सहमतिपत्रमा हस्ताक्षर
शुक्रबार, २९ पुस २०७३, १० : २२
काठमाडौ– गैर आवासिय नेपाली संघ र नेपाल प्रज्ञा प्रतिष्ठानबीच साहित्यिक सहकार्यको लागि सहमति भएको छ ।
सहमति पत्रमा हस्ताक्षर गर्न गैर आवासिय नेपाली संघका अध्यक्ष शेष घले र सचिवालय निर्देशक राजेश राणा बिहिबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा पुगेका थिए । एनआरएनको तर्फबाट अध्यक्ष घले र प्रतिष्ठानको तर्फबाट कुलपति गंगाप्रसाद उप्रेतीले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
सहमति पत्रमा आगामी ७ औ एनआरएन विश्व सम्मेलनको अवसरमा बृहत संगोष्ठि गर्ने, नेपाली साहित्यलाई अनुवाद गर्ने, विभिन्न सिर्जना संग्रह प्रकाशन गर्ने, डायस्पोरिक डेस्कलाई ब्यवस्थित गर्ने र दुवै संस्थाका प्रतिनिधिहरु रहने संयोजनकारी समिति निर्माण गर्ने उल्लेख गरिएको छ ।
सहमतिपत्रको अवधि आगामी २ बर्ष रहनेछ भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
-
प्रतिनिधिसभा बैठक : विनियोजन विधेयकमाथि मन्त्रालयत छलफल प्रारम्भ
-
युक्रेनको सदस्यता प्रक्रिया अगाडि बढ्यो, पूर्ण सदस्यताको बाटो अझै चुनौतीपूर्ण
-
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
-
स्मार्ट बन्दै ललितपुर महानगर : अब जरिवाना तिर्न ‘ई-चलान’, लाइन बस्ने झन्झट अन्त्य
-
बेलायत र जापानबिच १८ अर्ब पाउन्डको लगानी सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण