रोक्स रेष्टुरेन्टले ल्यायो जाडोसँग लड्ने मेनु
शुक्रबार, २९ पुस २०७३, ११ : ४०
शब्द -तस्वीर : बिजु महर्जन
काठमाँडौ–हायात रेजेन्सीस्थित रोक्स रेष्टुरेन्टले काठमाडौंमा बढ्दो चिसोलाई मध्यनजर राखी रेष्टुरेन्टमा जाडोयामका लागि स्वादिष्ट, स्वास्थ्यबर्दक खाना आफ्नो मेनुमा ल्याएको छ ।
यहाँ विशेष अहिलेको चिसो मौसमलाई ध्यानमा राखी शरीरलाई स्वथ्य र न्यानो राख्ने खाना रहेका छन् ।
यी खाना बनाउनका लागि आवश्यक सामाग्री सबै मौसम अनुसारका प्रयोग गरिएका छन् ।
रोक्स रेष्टुरेन्टमा फ्रेन्च ओनियन सुप, क्रिम अफ मसरुम एण्ड बेकन सुप, विन्टर रोस्टेड रुट भेजिटेबल, ल्याम्ब ट्याजिन, न्युयोर्क चिज र केकको स्वाद लिन सकिन्छ ।
रोक्स रेष्टुरेन्ट खुल्ने समय बेलुका ६ बजे देखि १० बजे सम्म हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
-
प्रतिनिधिसभा बैठक : विनियोजन विधेयकमाथि मन्त्रालयत छलफल प्रारम्भ
-
युक्रेनको सदस्यता प्रक्रिया अगाडि बढ्यो, पूर्ण सदस्यताको बाटो अझै चुनौतीपूर्ण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण