यस्तो छ लोकमानको नयाँ निवास (भिडियो)
शुक्रबार, २९ पुस २०७३, १७ : ४०
काठमाडौँ – सर्वोच्च अदालतले अयोग्य भनेर ठहर गरेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख लोकमानसिंह कार्कीले टंगालस्थित सरकारी निवास छाडेका छन् ।
बिहिबार उनी सरकारी निवास छाडेर पूरानो बानेश्वरस्थित आफ्नो भाईको घरमा सरेका हुन् ।
आफ्नो घर व्यवसायी दीपक मल्होत्रालाई सामसुङको गोदामका लागि भाँडामा दिएको हुँदा उनी आफ्नो भाईको घरमा सरेका हुन् ।
उनी भाई बालमानसिंह कार्कीको घरमा बस्नेछन् । बालमानसिंह कार्की किस्ट मेडिकल कलेजका अध्यक्षसमेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
-
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
-
महिला टी-२० विश्वकपमा पाकिस्तानलाई हराउँदा कप्तान हरमनप्रीतले रचिन् इतिहास
-
‘गंगा रानी’का रोशन बन्दै वर्षाको जोडी
-
अस्ट्रेलियाको रोमान्चक जितसँगै बंगलादेशको क्लिन स्विप गर्ने सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण