साझाद्वारा गोरखा रुटको सेवा बन्द, अन्य स्थानमा २० प्रतिशत छुट (कहाँ कति छुट)
शुक्रबार, २९ पुस २०७३, १४ : ३८
काठमाडौँ – लामो दुरीको यात्रासमेत शुरु गरेको साझा यातायातले गोरखा रुटमा सञ्चालन हुने सेवा स्थगित गरेको छ ।
यात्रुको संख्या न्युन भएपछि सञ्चालन खर्च समेत धान्न कठिन भएको भन्दै साझाले सेवा बन्द गर्ने बताएको हो ।
दसैँको अवसर पारेर गत असोज १६ गतेदेखि साझा यातायातले काठमाडाँैदेखि गोरखा, बाग्लुङ, वीरगञ्ज र भैरहवा लुम्बिनीसहित ८ स्थानमा दुईतर्फी सेवा प्रदान गर्दै आएको थियो ।
यसको साथै साझाले माघ १ गते देखि लागु हुने गरी २० प्रतिशत छुट दिने जनाएको छ । यस्तो छ छुट पछिको नयाँ भाँडादर
साझाले हाल काठमाडौँमा ४८ वटा बसले सेवा दिँदै आएको छ ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
-
प्रतिनिधिसभा बैठक : विनियोजन विधेयकमाथि मन्त्रालयत छलफल प्रारम्भ
-
युक्रेनको सदस्यता प्रक्रिया अगाडि बढ्यो, पूर्ण सदस्यताको बाटो अझै चुनौतीपूर्ण
-
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
-
स्मार्ट बन्दै ललितपुर महानगर : अब जरिवाना तिर्न ‘ई-चलान’, लाइन बस्ने झन्झट अन्त्य
-
बेलायत र जापानबिच १८ अर्ब पाउन्डको लगानी सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण