विराटनगरमा सडक दुर्घटनामा एकको मृत्यु
शुक्रबार, २९ पुस २०७३, ०६ : ३७
विराटनगर - मोेरङको विराटनगरस्थित विद्युत् प्राधिकरण कार्यालय नजिकै आज भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा विराटनगर–८ बस्ने ३५ वर्षीय मनिस दुगड रहेका छन् । दक्षिणतर्फ जाँदै गरेको सशस्त्र प्रहरी बलको बा१ग १८७३ नंको गाडीलाई उत्तरतर्फ जाँदै गरेको को१त ६५८४ नंको मोटरसाइकलले उछिन्न खोज्दा गाडीमा ठक्कर लागेर मोटरसाइकल चालक दुगडको मृत्यु भएको स्थानीयले बताएका छन् ।
उत्तरतर्फ जाँदै गरेको बा१ग १८७३ नंको ट्र्याक्टरका कारण दुर्घटना भएको आशङ्का रहेको भन्दै दुर्घटनाबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
-
प्रतिनिधिसभा बैठक : विनियोजन विधेयकमाथि मन्त्रालयत छलफल प्रारम्भ
-
युक्रेनको सदस्यता प्रक्रिया अगाडि बढ्यो, पूर्ण सदस्यताको बाटो अझै चुनौतीपूर्ण
-
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
-
स्मार्ट बन्दै ललितपुर महानगर : अब जरिवाना तिर्न ‘ई-चलान’, लाइन बस्ने झन्झट अन्त्य
-
बेलायत र जापानबिच १८ अर्ब पाउन्डको लगानी सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण