सिरिया शान्ति वार्तामा अमेरिकालाई पनि सहभागी बनाउन रसिया सहमत
लेवनान - टर्की र रसियाको मध्यस्थतामा सिरियाली सरकार र विद्रोहीबीच भएको युद्धविराम सम्झौतापछि पनि सिरियामा छिटफुट आक्रमण रहेकै समयमा यही जनवरी २३ गतेदेखि काजकिस्तानको अस्तानामा हुने शान्ति वार्तामा अमेरिकालाई सहभागी गराउने बिषयमा रसिया सहमत भएको छ ।
यस अघि सरकार र विद्राहीबीच गरिएका विभिन्न सम्झौतामा वासिङ्टनले पनि विशेष भूमिका खेलेको थियो । यद्यपि पछिल्लो युद्धबिराममा अमेरिकाको प्रत्यक्ष सम्लग्नता रहेको छैन ।
मस्को र अङ्कराको पहलमा भएको समmभौता अनुसार सिरियाली विद्रोहीसँग राष्ट्रपति वसर अल असदको प्रशासनले जनवरी २३ मा अस्पतानामा थप छलफल गरी सिरियामा जारी द्वन्द्वलाई शान्ति प्रक्रियामार्फत, सम्बोधन गर्ने सहमति भएको छ ।
आगामाी वार्तामा वासिङ्टनलाई पक्कै निम्त्याइने छ । यसमा रसियाको समेत सहमति जनाएको छ, मेभलुटको कभसोग्लुले बिहीबार जेनेभामा सञ्चारकर्मीसँगको कुराकानीमा बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
-
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
-
महिला टी-२० विश्वकपमा पाकिस्तानलाई हराउँदा कप्तान हरमनप्रीतले रचिन् इतिहास
-
‘गंगा रानी’का रोशन बन्दै वर्षाको जोडी
-
अस्ट्रेलियाको रोमान्चक जितसँगै बंगलादेशको क्लिन स्विप गर्ने सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण