गीतकार संघमा सर्वसम्मतबाट नयाँ नेतृत्व
काठमाडौँ – नेपाल गीतकार संघको छैटौ साधारण सभा तथा तेस्रो अधिवेशनबाट सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चुनिएको छ ।
राजधानीको प्रज्ञा भवनमा पुस २९ गते भएको संघको एक दिने तेस्रो अधिवेशनबाट सर्बसम्मत रुपमा नयाँ कार्यसमिति छनौट भएको संघका महासचिव शुभ मुकारुङले बताए ।
नेपालमा गीतहरु लेख्नेहरुको संगठित संस्था हो यो । ७ बर्ष पहिला संघको गठन भएको थियो । पहिलाको कार्यलय ३ बर्ष भएको थियो । त्यसपछि भने सधै बार्षिक साधारण सभा एक बर्षमा हुन्छ । निर्वाचनको लागि भने दुई बर्षमा साधारण सभा हुने बर्तमान महासचिव शुभ मुकारुङले बताए ।
संघको यो भन्दा पहिलाको दुबै अधिवेशनमा भने निर्वाचन भएको थियो । यो पटक सबै साथीहरु मिलेर निर्वाचन भन्दा सहमतिमा जान सकिन्छ भनेर सहमति भएको मुकारुङले बताए । यो कार्य समितिको कार्यकाल पनि दुई बर्षको हुनेछ ।
अध्यक्षः चुडामणि देवकोटा उपाध्यक्ष भरत तामाङ महासचिव शुभ मुकारुङ सचिव बसन्त बित्यासी थापा कोषाध्यक्ष शुशिला पौडेल सदस्य धरारानी दिलेन्द्र मुकारुङ गोविन्द गिरी चन्द्रा चाम्लिङ बालक गुरुङ अमृत सुनार
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
-
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
-
महिला टी-२० विश्वकपमा पाकिस्तानलाई हराउँदा कप्तान हरमनप्रीतले रचिन् इतिहास
-
‘गंगा रानी’का रोशन बन्दै वर्षाको जोडी
-
अस्ट्रेलियाको रोमान्चक जितसँगै बंगलादेशको क्लिन स्विप गर्ने सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण