गोरखाको नामरुक स्कुललाई बोष्टनका तमुको सहयोग
आइतबार, ०२ माघ २०७३, ११ : ०३
बोष्टन – गत बर्ष भुकम्पले भत्काएको गोरखाको गाखु गाविसस्थित नामरुक निमाविको अमेरिकाको बोष्टनमा रहेका तमुहरुको सहयोगले पुर्ननिर्माण सम्पन्न भएको छ ।
बोष्टनमा १५ बर्षदेखि क्रियाशील रहेको बोष्टन तमु समाजको सहयोगले पुननिर्माण भएको विद्यालय भवन हालै हस्तान्तरण गरिएको छ ।
नेपालमा अप्रिल २०१५ मा गएकोे बिनाशकारी भूकम्पले पूर्ण रुपमा भत्काएको नामरुकदेवि निमाबिको भवन निर्माणका लागि अमेरिकामा रहेका तमु समाजका सदस्य, फोरेस्डेल स्कुल, सिट्रा बिजनेश ग्रुप, अमेरिकन साथीहरु, बष्टनका नेपाली महिला ग्रुपलगायतबाट संकलन १७ हजार डलर रकम पठाएको भवन निर्माणका लागि पठाएको बोष्टन तमु समाजका अध्यक्ष सम्झना गुरुङले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
-
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
-
महिला टी-२० विश्वकपमा पाकिस्तानलाई हराउँदा कप्तान हरमनप्रीतले रचिन् इतिहास
-
‘गंगा रानी’का रोशन बन्दै वर्षाको जोडी
-
अस्ट्रेलियाको रोमान्चक जितसँगै बंगलादेशको क्लिन स्विप गर्ने सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण