ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु
आइतबार, ०२ माघ २०७३, १० : ५९
कावासोती - पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको नयाँ बेलहानी– ८, अरुणखोला जङ्गलमा एक ट्र्याक्टर अनियन्त्रित भई पल्टँदा आज दुई जनाको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ गुडिरहेकोे लु ३ त २६९९ नं कोे ट्र्याक्टर पल्टँदा दुम्किबास– ५का २६ वर्षीय चेतबहादुर रेस्मी र ट्र्याक्टर सवार दुम्किबास– १ बस्ने २७ वर्षीय शम्भु गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्र्याक्टर चालक फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
-
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
-
महिला टी-२० विश्वकपमा पाकिस्तानलाई हराउँदा कप्तान हरमनप्रीतले रचिन् इतिहास
-
‘गंगा रानी’का रोशन बन्दै वर्षाको जोडी
-
अस्ट्रेलियाको रोमान्चक जितसँगै बंगलादेशको क्लिन स्विप गर्ने सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण