काभ्रेको घर्तिछापमा सरकारी गाडी दुर्घटना, हेलिकप्टरबाट उद्धार
बिहीबार, ०६ माघ २०७३, १६ : २९
काठमाडौं – काभ्रेको गोकुले गाविस–८ घर्तिछापमा कृषी राज्यमन्त्री राधिका तामाङ सहभागी कार्यक्रमबाट फर्कदैँ गर्दा जिल्ला कृषि विकास कार्यालय काभ्रेको गाडी दुर्घटनामा परेको छ ।
ल्होसारको कार्यक्रममा सहभागी हुन् गएका कृषि विकास कार्यालयका कर्मचारी र माओवादी निकट कलाकारहरु दुर्घटनामा परेर घाईतेका भएका छन् ।
दुर्घटनामा दश जना घाईते भएको उल्लेख गर्दै जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख (एसपी) सहकुल थापाले भने, ‘नेपाली सेनाको हेलिकप्टरबाट घाईतेहरुको उद्धार गरेर अस्पताल लगिएको छ ।’
उनका अनुसार केही नेता र केही सरकारी कर्मचारी घाईते भएका छन् ।
सेनाको हेलिकप्टर लिएर कार्यक्रम स्थल पुगेकी राज्यमन्त्री तामाङ गाडी दुर्घटना हुनुअघी नै फर्किसकेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक : विनियोजन विधेयकमाथि मन्त्रालयत छलफल प्रारम्भ
-
युक्रेनको सदस्यता प्रक्रिया अगाडि बढ्यो, पूर्ण सदस्यताको बाटो अझै चुनौतीपूर्ण
-
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
-
स्मार्ट बन्दै ललितपुर महानगर : अब जरिवाना तिर्न ‘ई-चलान’, लाइन बस्ने झन्झट अन्त्य
-
बेलायत र जापानबिच १८ अर्ब पाउन्डको लगानी सम्झौता
-
‘रोल नम्बर १’ को अहिलेसम्मको बक्स अफिस कलेक्सन कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण