ब्लड क्यान्सरबाट पीडित परिवारलाई आर्थिक सहयोग
शनिबार, २३ वैशाख २०७४, १० : ०८
बैशाख २३, अर्धाखाँची– ब्लड क्यान्सरबाट मृत्यु भएका शिक्षकको परिवारलाई आर्थिक सहयोग गरिएको छ ।
जिल्लाको मालारानी गाउँ पालिका– ५ मा रहेको लाली गुराँस यूवा समाजले ब्लड क्यान्सबाट मृत्यु भएका शिक्षक बिष्णु बहादुर खड्काको परिवारलाई आर्थिह सहयोग गरेको हो । सहयोग राशी ८२ हजार पाँच सय छ । शिक्षक खड्का विरामीपछि उनको उपचारका लागि भन्दै रकम संकलन गरिएको थियो ।
तर, उपचारका क्रममा उनको मृत्यु भएपछि यूवा समाजले उनको परिवारलाई संकलित रकम हस्तान्तरण गरेको हो ।
समाजका अध्यक्ष बिजय भुसालले स्वर्गीय शिक्षक खड्काका छोरा सम्राट खड्कालाई उक्त सहयोग रकम हस्तान्तरण गरेका थिए ।
लाली गुराँस यूवा समाजले यस अघि पनि यस्ता सामाजिक काम गर्दे आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
-
श्रेयस अय्यरको कप्तानीमा भारतले जित्यो पहिलो सिरिज, जिम्बावे दोस्रो खेलमा ९० रनले पराजित
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण