शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

थापासहित सात जनालाई सम्मान

शनिबार, २३ वैशाख २०७४, १० : २४
शनिबार, २३ वैशाख २०७४
काठमाडौँ, २३ वैशाख - भारत पश्चिम बङ्गाल, हाउडास्थित गैरसरकारी संस्था शिशु भारतीले सिन्धुली नेपालबाट प्रवासमा रहेका बद्रीविक्रम थापासमेत सात जनालाई सम्मान गरेको छ । कोलकातास्थित नेपाली जनकल्याण समितिका अध्यक्ष र स्थानीय विद्यालयका संस्थापक रहेका थापालाई कोलकाताका नेपाली महावाणिज्यदूत एकनारायण अर्यालले सम्मानपत्र दिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप