निर्वाचन आयोगलाई निलकण्ठको यस्तो छ सुझाव
बुधबार, २७ वैशाख २०७४, १७ : ४१
काठमाडौ, बैशाख २७ –पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतिले निर्वाचनको स्वच्छतामा आँच आउन नदिन निर्वाचन आयोगलाई कडा रुपमा प्रस्तुत हुन सुझाव दिएका छन् । पूर्व प्रमुख निर्वाचन आयुक्त उप्रेतिले निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन पनि निर्वाचन आयोगले विशेष ध्यान दिन आग्ह गरेका छन् ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनलाई स्वच्छ रुपमा सम्पन्न गर्ने निर्वाचन आयोगको प्रतिवद्धतामा आफ्नो साथ रहने भन्दै निर्वाचन आचारसंहिता पालना गराउन निर्वाचन आयोगलाई खुट्टा नकमाउन सुझाव दिए ।
निर्वाचन पछि बन्ने स्थानीय सरकारले मुलुकलाई समृद्ध बनाउने उप्रेतीको विश्वास थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण