अफगानिस्तानमा १५ लडाकू मारिए
बुधबार, २७ वैशाख २०७४, १९ : २३
हेरात (अफगानिस्तान), वैशाख २७ – पश्चिमी अफगानिस्तानको हेरान्त प्रदेशअन्तर्गत पर्ने अद्रास्कान जिल्लामा भएको सुरक्षा कारबाहीमा परी १५ जना लडाकू मारिएका छन् ।
राजधानी काबुलदेखि ६४० किलोमिटर टाढा पर्ने ठाउँमा भएको घटनामा अन्य २० जना घाइते भएको सरकारी अधिकारीहरुले बुधबार जनाएका छन् ।
मारिनेमा तालिवानी लडाकूका एक जना वरिष्ठ कमान्डर मावलावी हमिद पनि रहेको प्रदेश सरकारका प्रवक्ता जिलानी फर्हादले जानकारी दिए।
अफगानिस्तानको हेरान्त प्रदेश अहिलेसम्म पनि तालिवानी लडाकूको अत्याधिक प्रभाव भएको क्षेत्र हो । रासस÷सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण