UPDATE: काठमाडौं महानगरमा एमाले–कांग्रेस प्रतिष्पर्धा तीब्र, एमालेको अग्रता
मङ्गलबार, ०२ जेठ २०७४, १९ : ५४
काठमाडौ, जेठ २– काठमाडौ महानगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेबीच तीब्र प्रतिष्पर्धा देखिएको छ ।
पछिल्लो मतगणनाअनुसार एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले कांग्रेसलाई लिड गरेका छन् ।
काठमाडौं महानगरमा सोमबारदेखि वडा नम्बर १ कै गणना जारी रहेको छ । एमालेका विद्यासुन्दरले १०८३ मत प्राप्त गरेका छन् भने काग्रेसका राजुराजले ७४० मत प्राप्त गरेका छन् । कांग्रेस र एमालेका उम्मेदवार अघिपछि हुँदै अघि बढेपछि नतिजा निकै रोमाञ्चक देखिएको छ । साझा पार्टीका किशोर थापाले ३८५ र विवेकशील पार्टीकी रन्जु दर्शनाले ५०१ मत ल्याएका छन् ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
-
काठमाडौँ उपत्यकासहित ३१ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण