गणनामा बढी समय लाग्नु स्वभाविक, अनावश्यक बखेडा नगर्न प्रतिनिधिलाई आग्रहः आयोग
मङ्गलबार, ०२ जेठ २०७४, १८ : ५२
काठमाडौँ, जेठ २ – एउटै मतपत्रमा सात जना पदाधिकारीको मत हुने भएको भन्दै निर्वाचन आयोगले मतगणना गर्न केही बढी समय लाग्नु स्वभाविक भएको बताएको छ ।
आयोगले विज्ञप्ति जारी गर्दै परिणाम घोषणा छिटो गराउन आयोगले आवश्यक व्यवस्था मिलाएको समेत बताएको छ ।
मतगणनालाई छिटो बनाउन मतगणना टोली गठन गरी कार्यसम्पादन भइरहेको आयोगको भनाई छ ।
त्यस्तै, कतिपय स्थानमा राजनीतिक दल तथा उम्मेदवारका प्रतिनिधिहरुले स–साना र आधारहिन विषयमा समेत समस्या खडा गरेको भन्दै आयोगले त्यस्तो नगर्न आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण