सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दैलखको महबु गाउँपालिकामा एमाले

बुधबार, ०३ जेठ २०७४, ०९ : २४
बुधबार, ०३ जेठ २०७४

दैलेख, ३ जेठ । दैलखको महबु गाउँपालिकामा अध्यक्षमा जङ्गबहादुर शाही र उपाध्यक्षमा सोहि पार्टीका प्रेमकुमारी बुढा विजयी भएका छन् ।

शाहीले दुई हजार ९२२ मत प्राप्त गरेका छन् भने उनका निकटत्म प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कर्णबहादुर शाहीले दुई हजार ९०० मत प्राप्त गरेका थिए । यसैगरी बुढाले तीन हजार ५०८ मत प्राप्त गरी उपाध्यक्ष विजय भएको छ । उनको निकटतम प्रतिद्वन्द्वी काँग्रेसकै मञ्जु पाण्डेले दुई हजार ८२७ मत प्राप्त गरें । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप