शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लक्की शेर्पा अष्ट्रेलियाका लागि नेपाली राजदूत नियुक्त

बिहीबार, ०४ जेठ २०७४, १५ : २६
बिहीबार, ०४ जेठ २०७४
काठमाडौं, जेठ ४– राष्ट्रपति विद्यादेवी भण्डारीले लक्की शेर्पालाई अष्ट्रेलियाका लागि नेपाली राजदूत पदमा नियुक्त गरेकी छिन् । नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा भण्डारीले बिहिबार मुलखर्क–५, संखुवासभा निवासी शेर्पालाई अष्ट्रेलियाका लागि नेपाली राजदूत पदमा नियुक्त गरेकी हुन् । उनी माओवादीको कोटामा राजदूतमा सिफारिस भएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप