शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

माओवादी केन्द्रले जितेका यी हुन् ३९ स्थानीय तह (नामावलीसहित)

बिहीबार, ०४ जेठ २०७४, २२ : ५०
बिहीबार, ०४ जेठ २०७४
काठमाडौं, जेठ ४– वैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्तर्गत नेकपा माओवादीले अहिलेसम्म ३९ स्थानीय तहमा जित हासिल गरेको छ । २ सय ८३ स्थानीय तहमध्ये अझै ८ स्थानमा माओवादी केन्द्रले अग्रता कायम राखेको छ । निर्वाचनको मतगणना अझै जारी छ । नामावली हेर्नुहोस् १)नरबहादुर पुन (तारा) सानीभेरी गाउँपालिका रुकुम २) झक्कुप्रसाद घर्ती मगर त्रिवेणी गाउँपालिका, रुकुम ३) धर्मबहादुर केसी बाँफिकोट गाउँपालिका, रुकुम (प) ४) विशाल शर्मा चौरजहारी नगरपालिका, रुकुम ५) गोर्खबहादुर केसी आठबिसकोट नगरपालिका, रुकुम ६) देवीलाल गौतम मुसीकोट नगरपालिका, रुकुम ७) निमबहादुर केसी दार्मा गाउँपालिका, सल्यान ८) लोकमान बुढाथोकी बागचौर नगरपालिका, सल्यान ९) सर्केश घलान वाग्मती गाउँपालिका, मकवानपुर, १०) लवशेर विष्ट थाहा नगरपालिका, मकवानपुर ११) रमेश थापा शहीद लखन गाउँपालिका, गोरखा १२) विष्णु भट्ट सुलिकोट गाउँपालिका, गोरखा १३) प्रकाश घर्ती ताराखोला गाउँपालिका, बाग्लुङ १४) पानीराज बम्जन मरिण गाउँपालिका, सिन्धुली १५) कर्साङ लामा हरिहरपुरगढी गाउँपालिका, सिन्धुली १६) कमानसिंह तामाङ दोरम्बा गाउँपालिका, रामेछाप १७) ओमबहादुर गुरुङ दोर्दी गाउँपालिका, लमजुङ १८) हरि डल्लाकोटी बेनीघाट रोराङ गाँउपालिका, धादिङ १९) नरसिंह रोकाया जगदुल्ला गाउँपालिका, डोल्पा २०) दत्तबहादुर शाही मुड्केचुला गाउँपालिका, डोल्पा २१) काशीचन्द्र बराल रास्कोट नगरपालिका, कालीकोट २२) रतनबहादुर शाही तिलागुफा नगरपालिका, कालीकोट २३) लक्ष्मण बम पलाता गाउँपालिका, कालीकोट २४) खडकराज सेजुवाल पचालझरना गाउँपालिका, कालीकोट २५) डम्बर शाही सान्नी त्रिवेणी गाउँपालिका, कालीकोट २६) रजबहादुर शाही हिमा गाउँपालिका, जुम्ला २७) नवराज न्यौपाने तातोपानी गाउँपालिका, जुम्ला २८) हरिबहादुर भण्डारी गुठीचौर गाउँपालिका, जुम्ला २९) धनलाल चौलागाईं चंखेली गाउँपालिका, हुम्ला ३०) बाग्दल मल्ल ताँजाकोट गाउँपालिका, हुम्ला ३१) कृष्ण रोकाया सार्केगाड गाउँपालिका, हुम्ला ३२) विष्णु तामाङ नाम्खा गाउँपालिका, हुम्ला ३३) टेकबहादुर रावल त्रिवेणी नलगाड नगरपालिका, जाजरकोट ३४) कृष्णबहादुर केसी जुनीचाँदे गाउँपालिका, जाजरकोट ३५) गोपीलाल स्याङ्तान कोन्ज्योसोम गाउँपालिका, ललितपुर ३६) अमानसिंह तामाङ चौतारा साँगाचोकगढी नगरपालिका, सिन्धुपाल्चोक ३७) राजकुमार पौडेल भोटेकोशी गाउँपालिका, सिन्धुपाल्चोक ३८) पूर्णसिंह थापा बन्दीपुर गाउँपालिका, तनहुँ ३९) कान्छालाल जिम्बा महाभारत गाउँपालिका, काभ्रेपलाञ्चोक

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप